Section 9
काम कारबाही अवैध नुहने

काउन्सिलमा कुनै सदस्यको स्थान रिक्त रही वा अयोग्य व्यक्ति मनोनीत भई वा रही वा छानिई काम कारबाही भएको रहेछ भने सो कारणले मात्र काउन्सिलको काम
कारबाही अवैध मानिने छैन ।